|

काठमाडौं : साउदी अरबमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु  भएको छ।  

उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ। अन्य उपचारत मध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको जेद्दाले बताएको छ।

यस विषम परिस्थितिमा सङ्क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ।

कोरोना सङ्क्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.