अर्थ

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

जेठ २, २०७७

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। 

    सरकारले यो नीति तथा कार्यक्रमा कोरोना भाइरसको महामारीबाट जुध्‍न रणनीति बनाएको छ। सरकारले कृषिलाई केन्द्रित गरेर विशेष कार्यक्रम ल्याएको छ।

    नीति तथा कार्यक्रममा भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता पनि घोषणा गरेको छ। विदेशबाट आफर्केका युवलाई लगानी, सबै घरमा खानेपाी र देश बिजुली पुर्‍याउने योजना ल्याएको छ। 

    यसका साथै नेपाली झण्डासहितको पानीजहाज सञ्‍चालन र रेल सेवा चलाउने योजना पनि सरकारले ल्याएको छ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]