|

काठमाडौं : नेपालमा शनिबार साँझ दुईजनामा कोरोना संक्रमित थपिएका छन्। धनुषामा शनिबार दुईजना कोरोना संक्रमित थपिएका हुन्।

धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८१ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.