काठमाडौं : बढ्दो कोरोना संक्रमण रोकथाम गर्न भक्तपुर अस्पतालमा कोरोना परिक्षण थालिएको छ। बिहान ११ बजेबाट थालिएको कोरोना परीक्षणमा लगभग दैनिक जस्तो ३ देखि ५ सय संख्यमा पिसिआर र आरडिटि परीक्षण गरिँदै आएको छ।
पछिल्लो क्रममा उपत्यकामा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरमा पनि कोरोना परीक्षण थालिएको हो। बिरामीको अवस्था हेरेर सामान्य रुघा ज्वरोको बिरामीलाई पिसिआर र अन्यलाई भने आरडिटीबाट परीक्षण गर्ने गरिएको छ। कोरोना संक्रमित बढेपछि भक्तपुरका कतिपय स्थान सिलसमेत गरिएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।