फिचर : फोटो फिचर

धमाधम कोरोना परीक्षण गराउँदै भक्तपुरवासी (फोटो फिचर)

जेठ ४, २०७७

    काठमाडौं : बढ्दो कोरोना संक्रमण रोकथाम गर्न भक्तपुर अस्पतालमा कोरोना परिक्षण थालिएको छ। बिहान ११ बजेबाट थालिएको कोरोना परीक्षणमा लगभग  दैनिक जस्तो ३ देखि ५ सय संख्यमा पिसिआर र आरडिटि परीक्षण गरिँदै आएको छ।

    पछिल्लो क्रममा उपत्यकामा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरमा पनि कोरोना परीक्षण थालिएको हो। बिरामीको अवस्था हेरेर सामान्य रुघा ज्वरोको बिरामीलाई पिसिआर र अन्यलाई भने आरडिटीबाट परीक्षण गर्ने गरिएको छ। कोरोना संक्रमित बढेपछि भक्तपुरका कतिपय स्थान सिलसमेत गरिएको छ।

    केही तस्वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]