मंगलबार पत्रकार महासंघमा
मंगलबार पत्रकार महासंघमा
काठमाडौं : नेपालमा कोरिनाको जोखिम बढ्दै गइरहेको छ। कोरोनाको जोखिम बढेपछि प्रेस काउन्सिलमा सोमबार कोरोना परीक्षणका लागि स्वव संकलन गरिएको छ। बिहान ११ बजेबाट शुरु भएको गरिएको स्वाब संकलनमा काउन्सिलका कर्मचारी, पत्रकारको स्वाब परीक्षण गरिएको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। संकलनपछि ७० जनाको पिसिआर माध्यमबाट परीक्षण गरिएको थियो।
मंगलबार पत्रकार महासंघमा बिहान ११ बजे पुन: यो क्रम जारी रहने बताइएको छ। पछिल्लो क्रममा उपत्यकामा पनि कोरोना संक्रमणका बिरामी देखिएपछि विशेष सतर्कता अपनाउन थालिएको छ। देशका विभिन्न क्षेत्रमा पत्रकारमा पनि कोरोना संक्रमण देखिएका कारण पत्रकारहरूमा समेत संक्रमण परीक्षण गरिएको हो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।