|

काठमाडौं :  भक्तपुरका फाँटखेतहरूमा अहिले गहुँ पाकेर पहेँलै देखिएको छ। छालिङ र चाँगुनारायण नगरपालिकाका स्‍थानीयलाई अहिले पाकेको गहुँ बाली भित्र्याउन भ्‍याइनभ्याई छ।

गहुँबाली भित्र्याएलगत्तै यहाँ खेतमा असारे धान रोप्न तयार गरिनेछ। किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरिसकेको छ। लकडाउन बढ्दै जाने र पानीले बाली बिगार्ने हो कि भन्ने चिन्ता भने त्यतिकै छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.