मनोरञ्जन

‘मैले माया गरेँ’ बोलको गीत सार्वजनिक

जेठ ८, २०७७

    काठमाडौं : ‘मैले माया गरे’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीतमा सक्रिय गायक राज के गोस्वामीको स्वर र मेलिना राईको स्वर छ।

    उत्तम जंग लिम्बूको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन्। गीतको एरेन्जर साहाश शाक्य हुन्। ‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन। अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो। फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]