काठमाडौं : लकाडाउनको समयमा काठमाडौंका विभिन्न सडकहरूमा रङरोगन तथा पिच थप्ने काम भइरहेको छ। लकडाउनमा मानिस र सवारी आवतजावत कम हुने भएकाले सडकको काम गर्न सहज हुँदै आएको छ।
यतिबेला चक्रपथदेखि बूढानीलकण्ठसम्मको सडकमा खाल्डाखुल्डी पुर्ने र पिच थप्ने काम भइरहेको छ। चक्रपथदेखि शहीद गंगालाल अस्पतालसम्मको सडकको पुनर्निर्माण सकिएको बताइएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।