|

काठमाडाैं : शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको बाहेक नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएकाहरु मकवानपुर भक्तपुर र बाराका र सप्तरीका छन्। 

मकवानपुरका एक जना, भत्तपुरका एक जना, सप्तरीका एक जना छन्। त्यसैगरी बारामा ६ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.