फिचर : फोटो फिचर

कोरोनाको कहरमा हावाहुरी बनायो गरिबलाई उठीबास (फोटो फिचर)

जेठ १३, २०७७

    बारा : कोरोना भाइरसको महामारीका कारण हातमुख जोड्न गाह्रो भइरहेका बेला कोल्हबी नगरपालिका–११ रामपुर्वाका सर्वसाधरण झन् विपदमा परेका छन्। आइतबार राति आएको हावाहुरीले रामपुर्वाका ३४ घरमा क्षति पुगेको छ।

    हावाहुरीले रामपुर्वाको सानो टोलमा दलित तथा मजदुरका घरका छाना उडाएको छ। केहीको घर नै भत्काएको छ। 

    हुरीले पाँच वटा बिजुलीको पोल ढाल्दा कोल्हबी नगरपालिकालगायत आसपासका क्षेत्रहरुमा बिजुली सेवा अवरुद्ध भएको छ। विद्युत नहुँदा सञ्चार उपकरण र विद्युतबाट हुने काम ठप्प भएको छ।

महेश्वर अधिकारी

अधिकारी थाहा खबरका बारा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]