काठमाडौं : सरकारले विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृतिको नियम अनिवार्य गरेको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
उनले आगामी आर्थिक वर्षदेखि कुनै पनि विदेशी नागरिकले श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नपाउने जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।