|

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा फराकिलो बनाएको छ। आगामी आर्थिक वर्षमा यस कार्यक्रम अन्तरगत २ लाख जनालाई रोजगारी दिनका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने पनि उनले बताए। सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.