|

काठमाडौं : कृषि क्रान्तितर्फ उन्मुख हुन सरकारले सिँचाइ, मल, बीउ र पुँजीको सुनिश्चितता गर्ने भएको छ। आगामी वर्ष दूध तरकारी र मासुमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने अर्थमन्त्री युवराज खतिवडाले जनाए। 

ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुनेछ। एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिनेछ। यसको लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.