|

काठमाडौं : सरकारले कोरोनाका कारण निर्माण, यातायात, आमसञ्चार, चलचित्र लगायतका क्षेत्र नराम्ररी थलिएको निष्कर्ष निकाल्दै इजाजत तथा नवीकरणमा छुट दिने निर्णय गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ती क्षेत्रको समस्या सम्बोधन गर्न कर्जा सुविधाको समेत व्यवस्था गरिएको जानकारी दिए। 'लकडाउन अवधिभरीका लागि ठेक्का तथा बैंक ग्यारेन्टीको म्याद थपको व्यवस्था समेत मिलाएको छु,' उनले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.