|

काठमाडौं : सरकारले घुम्ती बिमा कार्यक्रम लागू गर्ने भएको छ। त्यस्तै, बिमाको दायरा विस्तार गर्ने र दाबी भुक्तानीलाई सहज बनाउन बजेटमा सरकारले प्राथमिकता दिएको बताएको छ।

नेसनल पेमेन्ट गेटवेको व्यवस्था गर्ने र आगामी आर्थिक वर्षदेखि सार्वजनिक सेवाको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्ने मिलाउने भएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि अर्थमन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.