|

काठमाडौं :  मध्यपहाडी क्षेत्रको आर्थिक गतिविधि बढाएको मध्यपहाडी लोकमार्ग आगामी तीन वर्षभित्र गरिसक्ने सरकारले लक्ष्य राखेको छ।

त्यसका लागि आगामी आर्थिक वर्षको लागि ८ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री यूवराज खतिवडाले जानकारी दिए।

बिहीबार संघीय संसदका दुवै बैठकमा संयुक्तरूपमा बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.