३९ वटा बोर्डर आउट पोस्ट बनाइने

|

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी व्यवस्था गर्ने भएको छ। सरकारले विदेशीलाई अनलाइनबाटै आवश्यक काम गर्ने प्रबन्ध मिलाउने पनि जनाएको छ। 

त्यस्तै चिकित्सक स्वास्थ्यकर्मी र  कोरोना रोकथामका लागि खटिनेका लागि सरकारले प्रोत्साहन भत्ता दिने अर्थमन्त्री युवराज खतिवडाले बताए। 

सरकारले सीमा सुरक्षा गर्न सशस्त्र प्रहरीको ३९ बोर्डर आउट पोस्‍ट स्थापना गर्ने भएको छ। त्यसतै छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न भेट तथा वार्ता गर्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.