|

काठमाडौं :   सधैं भिडभाड, ठेलामठेल र व्यस्त काठमाडौं अहिले शून्य प्राय छ। कोरोना संक्रमणका आतंकका कारण गत चैत ११ देखि देश बन्द छ । दुई महिना भन्दा लामो बन्दका कारण मानिसको दिन चर्या फेरिएको छ ।

काठमाडौंका व्यस्त चोक र सडकमा व्यापार व्यवसाय छैन। सडक खाली छन्। बिहान उठेदेखि साँझ नहुन्जेलसम्म दौडधुप गर्ने उपत्यकावासीको दैनिक दिनचर्या घरभित्रै थुनिएको छ। सधैं भीडभाड र हल्लाखल्ला रहने ठाउँ उपत्यकाका मानिसले अब ति दिन सम्झिन एकछिन लाग्ने भइसकेको छ।

मानिसको चहलपहत छैन। अत्यावश्यकबाहेकका कुनै सवारी साधन बाटोमा देखिँदैनन्। जताततै यातायातका साभनको जाम हुने काठमाडौं अहिले सुनसान बनेकाे छ। 

फोटोमा हेर्नुस्  सुनसान सडक

  चक्रपथचाबहिल

गौशालाकोटेश्वरग्वार्खोसातदोबाटोसानेपाबल्खुकलङ्कीकलङ्कीत्रिपुरेश्वरत्रिपुरेश्वरआरएनएसीमाईतिघरमाईतिघर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.