|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा संरचना बनाउन बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाए। आइतबारको संसद बैठकमा बोल्दै खाँणले यस्तो बताएका हुन। 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटियो, त्यसका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ। त्यसका लागि स्वागत गर्न चाहन्छु। के त्यो जग्गा कागजमा मात्रै हो? हैन भने त्यहाँ स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन, प्रहरी चौकी बनाउन, पुल बनाउनलाई खोई बजेट, बजेट विनियोजन गरियोस्’ उनले भने।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.