|

काठमाडौं :  देश ७४ दिनदेखि लगातार लकडाउनमै छ। नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्दै गएका छन। तर, कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेपनि सर्वसाधारण भने बाहिरिन थालेका छन।

कतिपय मानिस अहिले गोकर्ण पार्कमा आराम गर्दै गरेका भेटिन्छन। कोही  सडकमा निर्वाधरुपमा  हिड्दै गरेका भेटिन्छन।

उपत्यका र आसपासमा सवारीसाधन बाक्लिदै गएका छन। यी दृश्यले जो कोहीलाई लकडाउन खुलेको हुदै गएको भान हुन्छ। तर राज्यले लकडाउन खोलेको छैन।

 जोरपाटी चोकदेखि नाम्गेलसम्मको अवस्था

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.