ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु
बैतडी : ट्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। डिलाशैनी गाउँपालिका-१ ब्रमबाट सिमारतर्फ ग...