निजगढमा सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं : बाराको निजगढमा सोमबार दिउँसो ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्। निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्...