धनुषाको होटलमा युवक मृत फेला
काठमाडौं : धनुषाको जनपुरस्थित एक होटलमा युवक मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना होटेल एण्ड गेष्ट हाउसमा मित कुसियैत यादव मृत भेटिएका हुन्। हिरो साँझ ७ बजे होटल छिरेका यादव राति ११ बजे मृत फेला परेको धनुषाका प्...