ओखलढुङ्गा

  • रामपुरमा अस्पताल निर्माणकार्य तत्काल थाल्न ध्यानाकर्षण

    रामपुर (ओखलढुंगा) :  वरुणेश्वर सेवा समाजले रामपुरमा अस्पताल भवन निर्माण कार्य तत्काल थाल्न गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएको छ। सेवा समाजले आइतबार मोलुङ गाउँ कार्यपालिकाको कार्यालय प्राप्चा पुगेर अध्यक्ष उत्तम राईसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो। 'पाँच ...

  • ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर!

    ओखलढुंगा : आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रा) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको। झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा ...

  • जीर्ण कारागारमा कैदी कोचाकोच, नयाँ पक्की भवन रित्तै

    ओखलढुङ्गा : ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ। सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो ।  ३० जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन्। पुरानो कारा...

  • आफ्नै उमेरका व्यक्तिको हत्या आरोपमा ८३ वर्षीय पुरुष पक्राउ

    ओखलढुंगा :हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझगाउँका ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको  हत्या गरेको आरोपमा प्रहरीले ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।  दुवै जनाबीच बुधबार बिहान साम...

  • पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

    ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको वर्षाका कारण माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिं...

  • नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने पूर्व जनप्रतिनिधिसहित १० विरुद्ध आरोपपत्र दायर

    काठमाडौं : नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, पूर्व वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।  आयोगले आर्थिक वर्ष २०७५ ७६ ...

  • ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा पहिरो : एकै परिवारका चारजनाको मृत्यु

    काठमाडौं : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले ...

  • ओखलढुंगाको विकास र समृद्धिका लागि सशक्त भएर लाग्नेछु : रामहरि

    काठमाडौं : ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले ओखलढुंगाको विकास र समृद्धिका लागि थप सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालबाट सबै मतदातालाई धन्यवाद दिँदै यस्तो प्रतिबद्धता जनाएका ह...

  • ओखलढुंगाबाट यज्ञराजलाई रोक्ने को हुन् रामहरि?

    काठमाडौं :ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतले पछि पार्दै खतिवडा विजयी भएका हुन्। खतिवडाल...

  • ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

    काठमाडौं : ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्। निर्वाचन  आयोगका अनुसार  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडालाई हराएका...

  • ओखलढुंगा (१) प्रदेशसभामा कांग्रेसका प्रदीप सुनुवार विजयी

    काठमाडौं : ओखलढुंगाको प्रदेशसभा (१) मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै सुनुवार निर्वाचित भएका ...

  • ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

    ओखलढुंगा : सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्। राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुक...

  • मानेभञ्ज्याङ ५ को वडाध्यक्षमा पुन: राई निर्वाचित

    काठमाडौं : ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ काे वडाध्यक्षमा पुन: रामकुमार राई निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राईले प्रतिद्धन्द्धिलाई ४ सय २६ मतले पछि पार्दै  उनले जित हासिल गरेका हुन्।  राईले ८ सय ५२ मत ल्याएर जित हास...

  • मोलुङ-१ मा शान्तिपूर्ण मतदान, दुई बजेसम्म ६० प्रतिशत भोट खस्यो

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेवी मतदानस्थलमा बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा जारी छ । मतदान बुथमा नेकपा एमालेको तर्फबाट खटिएका प्रतिनिधि टीकाराम धमलाले दिएको जानकारीअनुसार दिउँसो दुई बजेसम्म करिब ६०...

  • ओखलढुंगा दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्‍यो

     ओखलढुंगा : जिल्लामा तीर्थयात्री बोकेको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्। प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको जिप सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोबार बिहान दुर्घटना भएको हो। ज...

  • ओखलढुङ्गामा जिप दुर्घटना : तीनजनाको मृत्यु, १३ घाइते

    ओखलढुङ्गा : ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो। एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को ...

  • दूधकोसीमा सुक्खा पहिरो : कोसी थुनिएपछि सोदु गाउँको बाटो बन्द

    काठमाडौं : दूधकोसी किनारमा सुक्खा पहिरो झरेर थुनिएपछि सोदु कुरुब्वामलुङ गाउँका बासिन्दा र विद्यार्थी विद्यालय जाने बाटो बन्द भएको छ। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो। दूधकोसी करि...

  • प्रहरीलाई टिकटकलगायत मनोरञ्जनका एप नचलाउन निर्देशन

    ओखलढुंगा : जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायत मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ...

  • ओखलढुंगामा सवारी दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

    ओखलढुंगा : जिल्लामा टाटा सुमो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।  मृतक श्रेष्ठको ...

  • स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो

    ओखलढुंगा : मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो। कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]