सुनसरी

  • सुनसरीमा कर्फ्यूबारे निर्णय लिन सर्वदलीय बैठक बस्दै

    काठमाडौं : सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ ।  बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्राईले जानकारी द...

  • चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

    धरान : १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १-०...

  • चतराधाममा चैत २७ देखि महाकुम्भ मेला

    सुनसरी : बराह क्षेत्र नगरपालिका–१ स्थित चतराधाममा चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ।  पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको  मेलामा ३० लाख पर्यटक आउने आँकलन गरिएको छ।...

  • इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

    धरान : इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै  त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि ...

  • बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ फुटबल भिड्ने

    काठमाडौं : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ। एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा पुगेको हो।...

  • मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

    इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ।  इटहरी-२ की ७८ वर्षीया चन्द्रकुमारी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकार...

  • एकातिर बन्नुपर्ने पुल अन्यत्रै, सात वर्षपछि भेटियो अलपत्र अवस्थामा

    विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो।  शुक्रबारको गोरखा...

  • बीपी प्रतिष्ठानको उपकुलपति कक्षमा लगाएको ताला खोले हर्क साम्पाङले

    काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खालेका छन्। उच्च अदालत, विराटनगरले अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हडताल, तालाबन्दी नगर्न÷नगराउन अन्त...

  • अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

    इटहरी : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।  सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा ...

  • धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

    धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित बिहीबार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भन...

  • सुनसरीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    सुनसरी : सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। को २ ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको के...

  • सुनसरीमा प्रहरीको हतियार लुट्ने पाँचजना पक्राउ

    काठमाडौं  : सुनसरीमा आफ्नो हतियार लुटपाट गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न समूहका ५ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।  बर्जु गाउँपालिका–१ मा ...

  • निषेधाज्ञासँगै धरानमा कडा सुरक्षा

    विराटनगर : सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ। आज अर्थात् शनिवार तय भएको  धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो। गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको ...

  • धरानमा आज मध्यराति १२ बजेसम्म निषेधाज्ञा

    काठमाडौं : गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ।  धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको ...

  • कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

    काठमाडौं : कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। पानीको बहाव बढेपछि गएराति नै ५६ वटै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव प्रतिसेकेण...

  • सप्तकोशीमा बाढीले उच्च जोखिमको तह नाघ्यो, ब्यारेजका ५६ वटै ढोका खोलियो

    काठमाडौं :सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ। आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। पानी तीन लाख क्युसेकभन्दा बढी पु...

  • धरानमा डेंगु नियन्त्रण गर्न विद्यालय बन्द

    सुनसरी : धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट निर्णय गरी विद्यालय बन्द गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान ...

  • अनुगमन टोलीलाई इनरुवाका व्यापारीले थुने !

    सुनसरी : औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले आज थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् ।  गृहको पत्रानुसार ...

  • काँग्रेसभित्रको मतभेद तत्काल अन्त्य गर्न आवश्यक : शेरबहादुर देउवा

    सुनसरी : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अति आवश्यक भएको बताएका छन्। शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बना...

  • अत्यधिक गर्मीले विद्यालय बन्द

    काठमाडौं : गर्मी अत्यधिक बढेपछि सुनसरीका सम्पूर्ण पालिकाका विद्यालय बन्द गरिएको छ।  आजदेखि लागु हनेगरी २२ गते आइतबारसम्मका लागि सम्पूर्ण पालिकामा बिदा दिएको इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण मल्लले जानकारी दिए। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या दे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]