कृष्णप्रसाद यादव
रौतहट-१/प्रतिनिधिसभा सदस्य
रौतहट-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १५८७४ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
कृष्ण यादव २०२४ भदौ ९ गते भएको थिए। कृषि विज्ञानमा स्नातक गरेका यादव २०६४ सालको संबिधान सभाको निर्वाचनमा साबिक रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए।
यादब दुई कार्यकाल पार्टीको जिल्ला सभापतिको भुमिका निर्वाह गदै आएका छ्। २०७० सालको संबिधान सभाको निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्