काठमाडौं : नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीले महाराजगन्जस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि धर्ना कार्यक्रम सुरु गरेका छन्। उनीहरूले आज आफ्ना मागसहित धर्ना कार्यक्रम सुरु गरेका हुन्। विगत ल...