

सत्यनारायण भगत बिन
रौतहट-१/प्रतिनिधिसभा सदस्य
रौतहट-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा माओवादी केन्द्र |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १२३३१ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
एसएलसीसम्मको अध्ययन गरेका सत्यनारायण भगत बिन २०४४ साल देखि नेकपा मसालबाट पूर्णकालिन राजनीतिमा होमिएका हुन्। उनी एकता केन्द्र हुँदै माओवादीमा प्रवेश गरेका हुन्। साबिक क्षेत्र नं. ४ बाट २०६४ सालको संबिधान सभाको निर्वाचनमा पराजित भएपनि २०७० सालको संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीबाट संसदमा बिजयी भएका थिए । उर्जा राज्य मन्त्री भइसकेका विन हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन्।
नजिकै
-
राैतहटमा प्रहरीले हवाई फायर गरी तस्करबाट काठ बरामद गर्यो
मन्त्री साहले सोधे : ज्ञानेन्द्रको खुट्टामा भेटी चढाउने माधव नेपाल कसरी अग्रगमनकारी?
अदालतको जुनसुकै निर्णय मान्न कांग्रेस तयार छ : उपसभापति निधि
ठेक्का अवधि अगाबै १६ किलोमिटर सडक कालोपत्रे
वीरगञ्जमा जसपासहित प्रचण्ड-माधव समूहको विजय जुलुस (फोटो फिचर)
तपाईको प्रतिक्रिया दिनुहोस्