गोली हानेर ड्युटीमा खटिएकी महिला प्रहरीको हत्या, हत्या गर्ने प्रहरी आफ्नै श्रीमान
दाङ : दाङमा गोली हानेर ड्युटीमा खटिएकी एक महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हान...