थाहा संवाददाता

  • बगरफाँटमा धानको हरियाली

    म्याग्दी : पर्याप्त वर्षा र समयमा नै रोपाइँ गरेका कारण म्याग्दीका फाँटहरुमा यतिबेला विगतका वर्षभन्दा धानबाली फस्टाएको छ। फाँटहरुमा धानका बोटले गाँज फिजाएर हरियाली फैलाएसँगै किसानहरुको अनुहारमा पनि खुसीको चमक देखिएको छ। धान उत्पादनका लागि अब्बल मानिएको बेनी नगरप...

  • आजदेखि आन्तरिक हवाई उडान खुला

    काठमाडौं :  छ महिनादेखि रोकिएको आन्तरिक हवाई उडान आजदेखि सुरु हुँदै छ।  नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो। आजदेखि हुने उडानका लागि सबै तयारी पूरा भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। उडान सञ्चालनका लागि न...

  • सञ्चालनमा आए बंगलाचुलीका विद्यालय

    दाङ : बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको हो। गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्...

  • बैतडीको शिवनाथ र पञ्चेश्वरमा पठनपाठन शुरु

    बैतडी : कोरोना संक्रमितमुक्त शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन्। कोरोनाका कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा बालबालिकामा असर परेकाले विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएका छन्। गाउँपालिकामा केही दिनअघि बसेको बैठकको...

  • स्टोइनिसको हाफ सेन्चुरी, दिल्लीले दियो पञ्जाबलाई मध्यम लक्ष्य

    डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो। दिल्लीका लागि मार्कस ...

  • बागलुङमा विश्‍वकै लामो झोलुंगे पुल ! रेकर्ड राख्‍ने प्रक्रिया सुरु

    बागलुङ/काठमाडाैं : झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७  मिटर लामो झोलुंगे पुल। जुन पुललाई खुला प्रकृतिको विश्...

  • विदेशबाट आएकालाई सदरमुकामको क्‍वारेन्टाइनमा राखिने नियम हटाइयो

    पर्वत : पर्वतमा भारत वा तेस्रो मुलुकबाट गृह जिल्लामा आएकाहरूलाई अबदेखि १४ दिन वा स्वाब परीक्षणको रिपोर्ट नआउने बेलासम्म सदरमुकाममा बस्नु नपर्ने भएको छ।  लकडाउन सुरु भए लगत्तै विदेशबाट आएका जो कोहीलाई पनि सदरमुकाम कुस्मामा रहेको शिवालय मावि, होटेल वन्दना र ब्...

  • टोटनह्‍यामको प्रभावशाली जित, सन एक्लैले गरे चार गोल

    काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा टोटनह्‍यामले साउथह्याम्पटनविरुद्ध प्रभावशाली जित निकालेको छ। टोटनह्‍यामले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दा दक्षिण कोरियाली स्ट्राइकर ह्‍‍युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे...

  • सांसद अमनलाल मोदीलाई कोरोना पुष्टि

    विराटनगर : मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो। आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो...

  • धादिङमा सेनाका थप १५ जनामा कोरोना

    धादिङ : गल्छी गाउँपालिकाको बैरेनी बजारमा रहेको नेपाली सेनाको श्री नम्बर ६ बाहिनी अड्डाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि बाहनी अड्डाका २७ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो। बाहिनी अड्डाका १७ जनाको पिसिआर परीक्षण गराउँदा १५ जनाको र...

  • पञ्जावविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले भने पाएनन् मौका

    डडेल्धुरा : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध किंग्स इलावेन पञ्जावले टस जितेर बलिङ रोजेको छ। दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु भएको छ।  आइपिएल २०२० को आफ्नो पहिलो म्याचमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ...

  • दैलेखमा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

    दैलेख : नौमुले गाउँपालिका–१ मालुभिर भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दैलेख–नौमुले सडक निर्माण कार्यकालागि प्रयोग गरिएको ना.७.त १२१६ नम्बरको ट्रयाक्टर दिउसो तीन बजे तिर दुर्घटना भएको हो। ...

  • बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना

    बर्दिबास : कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ। आइतबार बर्दिबासमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापानसँगको समन्वयमा सो मास्क बैंक...

  • प्रदेश २ मा एकैदिन थप ५ जना कोरोना संक्रमितको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै ५ जनाको ज्यान गएको छ। योसँगै यस प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ। प्रदेश २ का सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा बारा र रौतहटका एकरएक पुरुष र पर्साका दुई पुरुषको को...

  • कोरोना नियन्त्रण : सांसदहरुले देखे सरकारका अनेक कमजोरी

    काठमाडौं : सांसदहरुले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पिसिआर प्रयोगशाला र अस्पतालहरूको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित कोभिड-१९ अनुगमन उपसमितिको आइतबारको बैठकमा सांसदहरुले सरकारले कोभिड ...

  • बैतडी प्रयोगशाला : प्रमाणीकरणको काम सकियो, रिपोर्ट आउन सुरु

    बैतडी : जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसिआर प्रयोगशालामा गरिएको स्वाबको नमुना परीक्षण रिपोर्ट आउन सुरु भएको छ। असोज १ गतेबाट सञ्चालनमा आएको उक्त प्रयोगशालाको परीक्षण रिपोर्ट आइतबारदेखि आउन सुरु भएको हो।   ३ दिनसम्म प्रमाणीकरणको काम गरी ...

  • पिसिआर रिपोर्ट नआउँदै गोरखाको क्‍वारेन्टाइनबाट एक जना फरार

    गोरखा : भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक पुरुष पिसिआर रिपोर्ट नआउँदै फरार भएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ४१ वर्षीय  पुरुष शनिबार राति  गाउँपालिकाको वडा नं ६ सूर्य ज्योति माध्यमिक विद्यालय ताकुकोटको क्वारेन्टाइनबाट भ...

  • निजी स्कुलका शिक्षकहरूले घोषणा गरे आन्दोलन

    काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले विभिन्‍न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। इस्टुले आइतबार नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। इस्टुका अध्यक्ष होमकुमार थापाले कात्तिक पहिलो सातासम्मम...

  • आज कुन जिल्लामा कति संक्रमित भेटिए?

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ।  गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार बितेको २४ घन्टामा प्रदेश १ को उदयपुरमा १...

  • खेलाडीले सागमा देशको नाम चम्काए तर सरकारले विभूषणयोग्य ठानेन

    काठमाडाैं : धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित गर्‍यो। खेलकुद क्षेत्रलाई योगदान पुर्‍याएका पनि विभूषित भए। तर नेपालमा सम्पन्‍न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]