इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा सावाले मतदान गरेका छन्।
माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गरेका हुन्।
गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन,मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन,ममिला लिङ्देनले समेत मतदान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।