अर्थ

  • एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

    काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।  एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार,...


  • सोमबारदेखि खुल्दै सेयर बजार

    काठमाडाैं : धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः सुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्न लागिएको हो।  बोर्डका प्रवक्ता निरज गिरीका अनुसार दोस्रो...


  • सल्यानका स्थानीय तहले ल्याए बदलिएको बजेट

    सल्यानमा : विगतका वर्षहरुमा पूर्वाधारलाई प्रमुख प्राथमिकता दिएका सल्यानका स्थानीय तहहरुले महामारीका रुपमा फैलिएको कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा बदलेका छन्। चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सल्यानका स्थानीय तहले आ...


  • डोल्पाका आठमध्ये चार स्थानीय तहले ल्याए बजेट

    डोल्पा : हिमाली जिल्ला डोल्पाका आठमध्ये चार स्थानीय तहले आव ०७७/०७८ का लागि बजेट ल्याएका छन्। संघीय सरकारको परिपत्र अनुसार असार दश गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएपनि आइतबारसम्म जिल्लाका आठमध्ये चार स्थानीय तहले मात्रै नयाँ बजेट ल्याएका हुन्। जिल्लाका त्रिपुरासुन्दरी नग...


  • सुन तोलाको ९१ हजार नाघ्यो

    काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  कोरोनाभाइरस र लकडाउनका कारण दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ।  आज फेरि छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। । योसँगै  छाप...


  • म्याग्दीका स्थानीय तहको बजेट २ अर्ब ६४ करोड

    म्याग्दी : एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा समेटिएको हिमाली जिल्ला म्याग्दीमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि म्याग्दीका सबै स्थानीय तहहरुको गरी २ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका छन्। कोरोना भाइरस (कोभिड १९) का कारण आगामी आर्थिक वर्षमा समाजमा आउन सक्ने सम्भ...


  • 'स्वास्थ्य र शिक्षामा लगानी : स्वस्थ जिन्दगानी'

    दाङ : दाङका १० वटा स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ को बजेट सबैभन्दा धेरै तुलसीपुर उपमहानगरले ल्याएको छ।  उपमहानगरपालिकाले आथिक वर्ष २०७७/ ७८ का लागि २ अर्ब बढी बजेट प्रस्तुत गरेको छ। ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर&rsquo...


  • नगरसभा बिथोल्न नगर प्रमुखलाई खुसार्नीको धुलोले हानियो

    मुगु : मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तुष्ट सदस्यहरुको नाराबाजीबीच  बुधबार उद्घाटन गरिएको छ। सातौँ नगरसभा बुधबार असन्तुष्ट सदस्यहरुको नाराबाजीबीच नगरप्रमुख हरिजंग शाहीले उदघाटन गरेका हुन्। नगरपालिकाले आफ्नो बजेट र नीति तथा कार्यक्रम बुधबारको स...


  • प्रदेश सरकार मातहतका कार्यालयले बजेट खर्च गर्नै सकेनन्‌

    बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालयहरूको विकास खर्च न्युन देखिएको छ। गत वर्ष पनि प्रदेश मातहतका कार्यालयहरूले विकास बजेट खर्चन सकेका थिएनन्‌।  यो वर्ष पनि बजेट खर्च नसकेका कर्मचारीलाई कोरोना महामारी बहाना बनेको छ...


  • बैतडीका आठ स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    बैतडी : बैतडीका ८ स्थानीय तहले बुधबार  नीति तथा कार्यक्रम र बजेट गरेका छन्।  भने जिल्लाका २ तहले सार्वजनिक गर्न सकेनन्। स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट आ आफ्ना गाउँ तथा नगरसभामा पेश गरेका हुन्। केही स्थानीय तह बाहेक धेरै जसोले नीति तथा का...


  • घट्यो दमकको बजेट, रेलबारे भ्रममा नपर्न मन्त्रीको आग्रह

    दमक : झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि  बजेट सार्वजनिक गरेको छ। चालु वर्षको तुलनामा ३४ करोड ११ लाख  कम  बजेट आएको छ। चालु वर्ष १ अर्ब ६५ करोड ४१ लाख ३५ हजार रुपैँयाको बजेट रहेको थियो भने आगामी वर्षका लागि भने  १ अर्ब ३१ कर...


  • रौतहटका १८ पालिका मध्ये १० वटा स्थानिय तहले मात्रै सार्वजनिक गरे आय व्यय

    चन्द्रपुर : रौतहटको १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले  निती कार्यक्रमको साथै आर्थिक वर्ष २०७७/७८ को बजेट पालिका स्तरीय अधिवेशनबाट सार्वजनिक गरेका छन्। स्थानीय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र अगामी आर्थिक वर्षको निती कार्यक्रम तथा बजेट प्रस्त...


  • कृषिलाई उच्च प्राथमिकता राख्दै मकवानपुरको बजेट : कुन पालिकामा कति ?

    हेटौंडा : बुधबार मकवानपुरको दश मध्ये ९ वटा स्थानीय तहले नीति तथा कार्यक्रम तथा बजेट ल्याएका छन्। प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरसहित नौ स्थानीय तहले बजेट ल्याएका हुन्।  धेरै जसो स्थानीय तहले कृषि र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याएका छन्। बागमती गाउँप...


  • अलैंची ब्लकमै एक लाख बेर्ना र डेढ टन फल खेर जाँदै

    बागलुङ : लकडाउनका कारण ढुवानी र बजारको समस्या भएपछि अलैंचीका एक लाख बिरुवा र डेढ टन फल किसानको बारीमै खेर जाने जोखिम बढेको छ।  जिल्लाको राताखोला गाउँपालिकाका पाखाबारी र खेतमा परम्परागत खाद्यान्नबालीको साटो अलैंची खेती गरेका किसानहरू यो पटक मर्कामा पर...


  • वीरगन्ज महानगरको बजेट साँघुरियो, करको म्याद थपियो

    पर्सा : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जको आगामी आर्थिक वर्षको अनुमानित बजेट गत वर्षको भन्दा साँघुरिएको छ। आगामी वर्षका लागि वीरगन्ज महानगरपालिकाले बुधबार सार्वजनिक गरेको अनुमानित नीति कार्यक्रम तथा बजेटमा गत वर्षको भन्दा ६१ करोड ६१ लख ५७ हजार ६ सय ६५ ल...


  • भरतपुरले ल्यायो ४ अर्ब १५ करोडकाे बजेट, पूर्वाधारलाई धेरै रकम

    हेटौंडा : भरतपुर महानगरपालिकाले छैटौं नगर सभाबाट ४ अर्ब बढीको बजेट विनियोजन गरेको छ। ०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको हो। महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले  पुरक बजेट र थप अख्तियारीसहित ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैया...


  • पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड, घरभाडा छुट

    पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाले ०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। पोखरा सभागृहमा आयोजित सातौँ नगरसभाको बैठकमा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।  प्रस्तुत ब...


  • धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड

    डडेल्धुरा : कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका २०७७/७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार पाँचौं नगरसभामा उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी ह...


  • सुन तोलाको ९१ हजार एक सय

    काठमाडौं : सुनको भाउ फेरि बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थिय...


  • वीरगन्ज भन्सारमा सुक्खा लाग्यो, तीनथरी सिंहदरबारको तिर्खा कसरी मेटाउने ?

    पर्सा : यतिखेर अर्थमन्त्री युवराज खतिवडा व्यापारीहरूलाई कर तिरिदिन अनुनय/विनय गरिरहेका छन्‌। स्रोत सुकेपछि सरकारलाई तलब खुवाउनै हम्मे परिरहेको छ। आर्थिक स्रोत कसरी सुक्यो भन्ने थाहा पाउन वीरगन्ज भन्सारको अवस्था नै पर्याप्त छ।  जेठ महिनामा उठ्ने रा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]