संस्कृत पढ्न सके बेरोजगार भएर बस्नु पर्दैन
काठमाडौं : दौरा, सुरुवाल, ढाकाटोपी र कोट लगाएर नेपाली पहिचान झल्काउँदै संस्कृत पढ्ने मन कसलाई नहोला र? स्कुलमा भन्दा फरक ढंगमा पढाइने संस्कृतमोह पछिल्लो समय बढ्दै गएको छ। पश्चिमा धर्म-संस्कार पच्छ्याउने लहरले पनि संस्कृतको आकर्षणलाई घटाउन सकेको छै...