स्थानीय निर्वाचन-२०७९

२४ घण्टामा ५ सय संक्रमित थपिँदा ८ सय ४० निको

पुस ११, २०७७

    काठमाडौं पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको पिसिआर परीक्षण हुँदा ५ सयमा कोरोना पुष्टि भएको छ। २ सय १३ महिला र २ सय ८७ पुरुष छन्। त्यस्तै सोही अवधिमा निको हुनेको संख्या ८ सय ४० र छ भने ३ संक्रमितको मृत्यु भएको छ।

    हालसम्म १९ लाख ५ हजार ८ सय २६, कुल संक्रमित २ लाख ५७ हजार ७ सय, सक्रिय संक्रमित ६ हजार ७ सय ४९, संक्रमणमुक्त २ लाख ४९ हजार १ सय ३२, संक्रमणमुक्त हुने प्रतिशत ९६.७ प्रतिशत र मृतकको संख्या १८ सय १९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]