सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन्। ईश्वरपुर नगरपालिका...
कपिलवस्तु : मुठी रोपेर मुरी उब्जाउने महिना हो असार। त्यसैले यतिबेला किसानलाई रोपाईंको चटारो छ। कपिलवस्तुको हथौसामा पुग्दा किसानहरु रोपाईंमा व्यस्त थिए। उनीहरु झम्के साँझसम्मै रोपाईँमा व्यस्त रहे। मेलो सकिएको थिएन। पश्चिममा घाम डुब्दै थियो। रोपार र बाउसे नपाउँदा यहाँका किसानले पालैपालो सबैको धान रोप्ने योजना बनाएको स्थानीय किसान रामदासले बताए। फोटोमा हेर्नुस् कपिलवस्तुको हथौसामा भएको धान रोपाईँ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।