|

काठमाडौं  :  गायक तथा मोडल चक्र बमले ‘गाजल’ बोलको गीत सार्वजनिक गरेका छन्। उनको आफ्नै युट्युव च्यानलबाट सोमबार यो  गीत सार्वजनिक गरेका हुन्।

गीत उनले आफ्नै शब्द तथा संगितमा तयार पारेका हुन् भने, एरेन्ज विक्रम बाबुले गरेका छन्। गीतको  निर्देशन  भने विक्रम चौहानले गरेका हुन्।  गीता ढुंगाना र बमकै अभिनय रहेको छ।  गीता पछिल्लो समयमा टिकटकमा लोकप्रिय छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.