मनोरञ्जन

प्रमोद खरेलकाे नयाँ गीत 'अरुलाई माया’ सार्वजनिक (भिडियोसहित)

असार २५, २०७७

    काठमाडौं : गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको ‘अरुलाई माया’ बोलको गीतमा सनम कठायत र समीक्षा पोखरेलको फिचर्ड रहेको छ।

    गीत एभरेष्ट ग्यालरीको युट्युबमार्फत सार्वजनिक भएको हो। सुदर्शन पोखरेलको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत छ। भिडियो अन्जन शर्माले निर्देशन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]