कोभिड-१९ {अपडेट}

पछिल्लाे २४ घण्टामा थपिए ३ सय ७८ संक्रमित, डिस्चार्ज भए ४ सय ९९

साउन २४, २०७७

    काठमाडाैं : देशभर पछिल्लाे २४ घन्टामा ३ सय ७८ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्। 

    त्यसैगरी पछिल्लाे २४ घन्टामा देशभर ४ सय ९९ जना पनि काेराेना जितेर डिस्चार्ज भएका उनले बताए। काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ६२ संक्रमित थपिएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]