बारा : बाराको निजगढ नगरपालिका ९ स्थित नदि कट्टा महादेव मन्दिर नजिक केराघारीमा निलगाई देखा पर्यो।
निलगाई ज्यान जोगाउन केराघारीमा पसेको रहेछ। घाइते अबस्थामा भेटिएको निलगाइलाई स्थानीयले नियन्त्रणमा लिए। बकैया ठाकुर सामुदायिक वन समूहका अध्यक्ष प्रदीप उप्रेतीले वन कार्यालयलाई खबर गरे। स्थानीयले निलागाइलाई नियन्त्रण लिएर हातखुट्टा बाँधेर वन कार्यालयको गाडीमा लोड गरे।
हेर्नुस् तस्वीरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।