|

काठमाडौं :  वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

डाक्टर श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत  रहेको छ।   गीतको म्युजिक भिडियोलाई  ओएसआर डिजिटलले सार्वजनिक गरेकाे छ। 

डा श्रेष्ठ तथा उनकी पत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडयोलाई जीवन आचार्यले निर्देशन गरेका हुन्। जीवन रिजालको क्यामेरा र विकास दाहालको सम्पादन रहेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.