|

काठमाडाैं :  बिहीबार काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिएका छन्। मुलुकभर १ हजार ४ सय ९७ संक्रमित थपिँदा काठमाडाैंमा मात्र ६ सय ९ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा थपिएका संक्रमितमध्ये २ सय ७९ जना महिला छन्। त्यस्तै भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना संक्रमित थपिएका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.