|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ। 

दिउँसो १२ बजे भद्रकालीबाट र्याली सुरु भई शहीदगेट हुँदै रत्नपार्क पुगेर सभामा परिणत हुनेछ। 

सभालाई पार्टीका तीनै जना अध्यक्ष कमल थापा, पशुपतिशम्मेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने नेता मोहन श्रेष्ठले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.