|

दैलेख : दैलेखको दुल्लुमा प्रचण्ड- माधव समूहले बृहत् विरोधसभा गरेको छ।

प्रचण्ड-माधव समुहले दुल्लुमा पधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै वृहत् विरोध प्रदर्शन गरेको हो।

बृहत् विरोध सभालाई नेकपा प्रचण्ड - माधव समूहका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व-पर्यटन मन्त्री योगेश भट्टराई , केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.