|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टादेखि भेटवार्ता चलिरहेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले थाहाखबरलाई जानकारी दिए। 

राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.