|

काठमाडौं :  जनता समाजवादी पार्टीले (जसपा)प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको छ।

पार्टीले आइतबार काठमाडौको रत्नपार्कमा  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नारावाजी गरेको हो।

 प्रतिगमनकारी कदमविरुद्ध देशभरिका सम्पूर्ण महानगर, उप-महानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध कार्यक्रम रहेको पार्टीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.