|

काठमाडौं : २४ घन्टामा देशभर १ सय १० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यही समयमा ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। भने १ सय २ जनाले संक्रमणलाई जितेका छन्।

यस्तै काठमाडौं उपत्यकामा आज ५३ जना कोरोना संक्रमणका नयाँ संक्रमित भेटिएका छन्। हाल देशभर ४६ जना संक्रमित आइसियु र १२ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.