|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गर्नुपर्ने कर्मचारीका लागि निवेदन पेस गर्ने मिति थप दुई साता लम्ब्याएको छ। 

मन्त्रालयले आज एक  सूचना जारी गर्दै फागुन मसान्तसम्म अनलाइन निवेदन दिनसक्ने उल्लेख गरेको छ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी भएका कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्यले १ देखि १६ फागुनसम्म दिन भनेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.