|


काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन्। 

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.