|

कञ्चनपुर : भीमदत्त नगरपालिका-१६ मझगाउँमा घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ। चितललाई कुकुरले लखेटेर घाइते बनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले घाइते अवस्थमा चितल फेला परेपछि उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.