|

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल भारत जाने भएका छन्। 

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहिबार जाने भएका सोमबार पूर्वराजाको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको ५। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.